Saturday, 12 April 2008

नया बर्ष २०६५ सालको शुभकामना


नया बर्ष २०६५ सालको शुभ उपलक्ष्यमा सुख, शान्ति, संब्रिद्धि तथा उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । म सम्पूर्ण गुल्मी जिल्ला बासी लगायत यू के मा छारिएर बस्नु भएका सम्पूर्ण नेपालिहरुलाई हृदय देखिनै यस नव बर्षको शुभकामना ब्यक्त गर्दछु । यस नव बर्षले गुल्मी जिल्ला समाज यू के लाई एक बालियों संगठनको रूपमा स्थापित गर्न सफल हौस भन्ने कामना गर्दै हरेक ब्याक्तिलाई सफलताले अंगालोस ।


ओम प्रसाद थापा मगर
अध्यक्ष
गुल्मी जिल्ला समाज यू के

No comments: