हाम्रो महान चाड बिजया दशमी र दीपावली को शुभ अवसर मा, म सम्पूर्ण युके बासी गुल्मेली समाज लाई यो पवन अवसर मा सुखद सु-शांति र हार्दिक मंगल मय शुभ कामना व्यक्त गर्दछु। साथै हामी सम्पूर्ण परिवार लाई दुर्गा माता ले रक्षा गरुन भनी प्राथना गर्दा छू । अनी देस भरी छारिएर बस्नू भएका सम्पूर्ण नेपाली दजू भाई तथा दीदी बहिनी हरुलाई पनि नव दुर्गा माता ले रक्षा गरुन भन्दै हार्दिक मंगल मय तथा सु-स्वस्थ को लाभ व्यक्त गर्दछु।
OM PRASAD THAPA
CO-ORDINATOR
GULMILI SAMAJ UK
Monday, 15 October 2007
बिजया दशमी तथा दीपावली को शुभ कामना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment